Baini

 Synopsis

Baini

“Baini” is a narrative poetry that focuses on a beautiful bond between two sisters. It’s written from the perspective of the older sister when her little sister goes away on a family trip with their mother, leaving her alone with her dad for a couple of days.

Follow along for the older sister’s emotional journey that starts off with excitement on having the house/attention all for herself, which later changes to sadness as she starts missing her partner in crime and realises home is not simply home without her little sister by her side!

बैनी बाल गीतिकथामा साना साना दुई जाना दिदी बहिनी बीचको  कथालाई गीतात्मकलयमा रचनाकार बिनोद न्यौपानेले बाल भाषामा प्रस्तुत गर्नु भएको छ बहिनी मामाघर गएको बेलामा दिदीले भोगेको एक्लो पनमा दिदीले बहिनीलाई गरेको माया अभिव्यक्ति अत्यन्तै आकर्षक भाषामा प्रस्तुत गरिएकोछ 

दिदी र बहिनी दुवै साना छन् उनीहरुको बीचको सम्बन्ध दिदी र बहिनीको अतिरिक्त अत्यन्तै मिल्ने र संगै खेल्ने साथीसाथीको रुपमा पनि देखिन्छ बहिनीलाई निकै दिनदेखि देख्न नपाउंदा उसलाई केही भयो कि भन्ने पीर दिदीको मनमा परेको पनि यस गीति कथामा देख्न पाइन्छ यो गीति  कथा धेरैनै शिक्षाप्रद छ |

Please Request Your Book Here