My Books

balyakaal 1

The literal meaning of “Khosiyeko balyakal” in English is “snatched childhood’ and this book is just that…

यो पुस्तक बाल उपन्यास हो | यसमा माओबादी द्वन्द कालको चित्रण गरिएको छ | जनयुद्धको नाममा गरिएको माओबादी द्वन्दको पीडा समाजको बिभिन्न क्षेत्रले भोगेको छ | त्यही पीडा भोग्नेमध्ये गाउँको एउटा अत्यन्तै शालीन जनसेवी समाजसेवी परिवारको कथा उपन्यासको बिषयबस्तु बनाइएको छ |

Khosiyeko Balyakal

By Binod Neupane

Children Literature

Yeti1

Eric, a young American boy, goes on a trip of his lifetime to the small mountainous country of Nepal with his parents….

एक जना अमेरिकी बालक एरिक आफ्नो परिवारको साथ सगरमाथा दृश्यवलोकन जाने क्रममा हेलिकप्टर दुर्घटनामा परी आफ्नो परिवारबाट छुट्टीन्छ | यती कथा शृंखला यहीं बाट शुरु हुन्छ |यतिको काखमा भाग १ मा एरिकको यतीसंगको सम्पर्क र मित्रताको कथा छ |

Yeti Ko Kakh Ma-1

By Binod Neupane

Children Literature

yeti 2

In the second book of the highly popular series, Yetiko Kahk Ma, Eric returns to Nepal in search of his old friend Yeti….

यतीको काखमा भाग २ मा एरिक बैज्ञानिकको अनुरोधमा यतीको खोजीमा पुनः नेपाल आएको कथा छ | यो भागमा यती ,एरिक, डोमा र लामा गुरुको बिचको सम्बन्धको प्रसंग छ ।

Yeti Ko Kakh Ma-2

By Binod Neupane

Children Literature

Yeti ko kakh ma 3

This time around, Eric, Doma, and Yeti are in New York where they meet Dr. Charles and his team of scientists….

यस भागमा एरिकको साथमा यती र डोमा अमेरिकामा पुग्छन् | बैज्ञानिक डाक्टर चार्ल्सले बिज्ञ टोली बनाएर यतीको अनुसंन्धान सुरु गर्छन ।यो भागमा चार्ल्सको टोलीले क्लोनिंग र तस्कर टोलीले जेनेटिक मोडीफिकेशन विधि प्रयोग गरी यतीको बंश बृद्दी गर्ने कथा छ | 

Yeti Ko Kakh Ma -3

By Binod Neupane

Children Literature

buddh1

This poetry collection from Binod Neupane features many stand alone poems and is named after one of the poems from the collection itself. 

बिनोद न्यौपानेको यो पुस्तक कविता संघ्रह हो पुस्तक भित्र समेटिएका कविताहरुमध्ये  एउटा कविता म बुद्ध भएर जन्मन चाहन्छु भन्ने शीर्षकबाटनै पुस्तकको नामकरण गरिएको छ | 

Ma Buddha Bhayera Janmana Chahanchhu

By Binod Neupane

Collection of Poem

chainpur aama

An ode to his motherland, Aama Chainpur depicts Binod’s undying love for his birthplace of Chainpur, Nepal…..

आमा चैनपुर खण्डकाब्यमा आफू जन्मेको र सम्पूर्ण बाल्यकाल त्यही चैनपुरको माटो सुँघेर त्यही चैनपुरको माटो जिउमा दलेर अनि त्यही चैनपुरको अन्न पानी खाएर हुर्किंदा चैनपुर आमाको कहिले तिरीनसकने ऋण आफ्नो टाउकोमा बोकिएको यथार्थलाई कवितात्मक भाषामा रचनाकार बिनोद न्यौपानेले सशक्त रुपमा प्रस्तुत गर्नुभएको छ यसै पनि चैनपुरलाई  प्रकृतिकी रानी अत्यन्तै सुन्दर ठाउँको रुपमा मानिन्छ |

Aamaa Chainpur

By Binod Neupane

Khanda Kavya

Baini

“Baini” is a narrative poetry that focuses on a beautiful bond between two sisters. It’s written from the perspective of the older sister…

बैनी बाल गीतिकथामा साना साना दुई जाना दिदी बहिनी बीचको  कथालाई गीतात्मकलयमा रचनाकार बिनोद न्यौपानेले बाल भाषामा प्रस्तुत गर्नु भएको छ बहिनी मामाघर गएको बेलामा दिदीले भोगेको एक्लो पनमा दिदीले बहिनीलाई गरेको माया अभिव्यक्ति अत्यन्तै आकर्षक भाषामा प्रस्तुत गरिएकोछ |

Baini

By Binod Neupane

Children Poem Song

lokharke ko Katha

It is a collection of an interesting short story for children. It is only available in Ratna Pustak Bhandar. Please request below for this book.

यो पुस्तक छोटो बाल कथा संगालो  हो | यो पुस्तकको प्रकाशन रत्न पुस्तक भण्डारबाट भएर बिक्रि वितरण भैरहेको छ | 

Lokharke Ko Bihe

By Binod Neupane

Children Short Story Collection

Schedule an Event

neubinod@gmail.com

Contact Agent

Baudhik Darpan Prakashan
Putali Sadak, Kathmandu
Contact: 01-422599

Contact Author

neubinod@gmail.com