Khosiyeko Balyakal

 Synopsis

Yeti ko Kakhma 1

The literal meaning of “Khosiyeko balyakal” in English is “snatched childhood’ and this book is just that. It is set upon the long-lasting Maoist conflict period that changed the lives of hundreds of thousands of people in Nepal. The primary subject of this novel is a public servant belonging to a loving household whose life was turned upside down because of the conflict. It focuses on how he had to learn to rise from the ashes and make a living for himself following the devastating event that left him completely broken. Follow along to unravel the story of his struggles and the success that follows on in this beautiful yet painful novel.

यो पुस्तक बाल उपन्यास हो यसमा माओबादी द्वन्द कालको चित्रण गरिएको छ जनयुद्धको नाममा गरिएको माओबादी द्वन्द्व  को पीडा समाजको बिभिन्न क्षेत्रले भोगेको छ 

त्यही पीडा भोग्नेमध्ये गाउँको एउटा अत्यन्तै शालीन जनसेवी समाजसेवी परिवारको कथा उपन्यासको बिषयबस्तु बनाइएको छ सुरक्षाकर्मी र माओबादी लडाकुहरुको द्वन्द्वमा सो परिवारको सबै सदस्यहरु मारिन्छन काकताली परेर एउटा १२ १३ वर्षको बालक बच्छ त्यही बालकले भोगेका पीडाहरु र पीरहरुकै बीचमा उसको जीवनमा उसले पाएको सफलता यस पुस्तकमा जीबन्त रुपमा प्रस्तुत गरिएको छ उपन्यासको कथाबस्तु बालकहरुको लागि अत्यन्तै प्रेणादायी र शिक्षाप्रद छ यो पुस्तक पढ्नै पर्ने किसिमको छ पुस्तकको भाषा प्रस्तुतिलाई हेर्दा रचनाकार बिनोद् न्यौपाने सफल बालसाहित्यकारको रुपमा प्रस्तुत हुनुभएको छ |

Please Request Your Book Here