Ma Buddha Bhayera Janmana Chahanchhu

 Synopsis

buddh1

This poetry collection from Binod Neupane features many stand alone poems and is named after one of the poems from the collection itself. 

बिनोद न्यौपानेको यो पुस्तक कविता संघ्रह हो पुस्तकभित्र समेटिएका कविताहरुमध्ये  एउटा कविता “म बुद्ध भएर जन्मन चाहन्छु” भन्ने शीर्षकबाट नै पुस्तकको नामकरण गरिएको छ | 

यस संग्रह भित्रका कविताहरु रचनाकारले विभिन्न समयमा रचना गर्नुभएको कविताहरुलाई समेटिएको छ | यो कविता संग्रहभित्र परेका कविताहरुले ती कविताहरु जुन जुन समयमा रचना गरिएका हुन्  तत् तत् समयका समसामायिक  परिस्थितिहरुलाई र रचनाकार स्वयेमका आफ्ना मन भित्रका भावनाहरुलाई पनि उजागर गरेका छन्

Please Request Your Book Here