Yeti Ko Kakh Ma -3

 Synopsis

Yeti ko kakh ma 3

This time around, Eric, Doma, and Yeti are in New York where they meet Dr. Charles and his team of scientists who are keen to study and learn about the Yeti. But, is Dr. Charles’ motive purely scientific or is it much more sinister? Read on to find out as our story moves to the Empire State where our group of friends encounter new challenges.

यस भागमा एरिकको साथमा यती र डोमा अमेरिकामा पुग्छन् | बैज्ञानिक डाक्टर चार्ल्सले बिज्ञ टोली बनाएर यतीको अनुसंन्धान सुरु गर्छन ।यो भागमा चार्ल्सको टोलीले क्लोनिंग र तस्कर टोलीले जेनेटिक मोडीफिकेशन विधि प्रयोग गरी यतीको बंशबृद्धि गर्ने कथा छ | जेनेटिकल्ली मोडिफाई गरेर पैदा भएको अनियन्त्रित यतीले न्यूयोर्क शहरमा गरेको उपद्रो र त्यसलाई परास्त गर्न एरिकको साथी यती , एरिक र डोमाको साहसिक कथाका साथै अन्त्यमा यतीलाई नेपालको हिमालयमै फिर्ता ल्याइएको कथा प्रसंग यो भागमा छ ।

Please Request Your Book Here